Zacarias 10

NPIONCB

1 वसन्त ऋतुको समयमा याहवेहसित झरी माग;

2 मूर्तिहरूले छलका कुरा गर्छन्,

3 “गोठालाहरूको विरुद्धमा मेरो रिस दन्कन्छ;

4 यहूदाको कुलबाट कुनेढुङ्गा आउनेछ;

5 तिनीहरूले लडाइँका पराक्रमी योद्धाहरूझैँ

6 “म यहूदाको घरानालाई शक्तिशाली बनाउनेछु,

7 एफ्राएमीहरू शक्तिशाली योद्धाहरूझैँ हुनेछन्;

8 म तिनीहरूलाई इशारा गर्नेछु,

9 मैले तिनीहरूलाई मानिसहरूको बीचमा तितरबितर पारे तापनि

10 म तिनीहरूलाई इजिप्टबाट फर्काइल्याउनेछु,

11 तिनीहरू कष्‍टको सागरबाट पार भएर जाँदा,

12 म तिनीहरूलाई याहवेहमा शक्तिशाली बनाउनेछु;

Ler em outra tradução

Comparar lado a lado