1 जो सर्वोच्च परमेश्वरको शरणमा बास गर्दछ,
2 म याहवेहको बारेमा भन्नेछु, “उहाँ मेरा शरणस्थान र किल्ला हुनुहुन्छ,
3 निश्चय नै उहाँले तिमीलाई
4 उहाँले आफ्ना प्वाँखहरूले तिमीलाई ढाक्नुहुनेछ;
5 तिमी रातको त्रासदेखि डराउनेछैनौ,
6 न अन्धकारमा फैलिने रूढीदेखि,
7 तिम्रो नजिक एक हजार जना ढल्नेछन्,
8 तिमीले आफ्ना आँखाले मात्र त्यो हेर्नेछौ,
9 यदि तिमीले “याहवेह मेरो शरणस्थान हुनुहुन्छ भनी भन्यौ,”
10 तिम्रो कुनै अनिष्ट हुनेछैन,
11 किनकि उहाँले तिम्रो निम्ति आफ्ना स्वर्गदूतहरूलाई
12 तिमीलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्,
13 तिमीले सिंह र गोमन सर्पलाई कुल्चनेछौ;
14 याहवेह भन्नुहुन्छ, “उसले मलाई प्रेम गरेको हुनाले, म उसलाई छुटाउनेछु;
15 उसले मलाई पुकार्नेछ, र म उसलाई उत्तर दिनेछु;
16 लामो आयु दिएर म उसलाई सन्तुष्ट पार्नेछु