1 परमेश्वर विशाल समुदायमा आफ्नो स्थान ग्रहण गर्नुहुन्छ;
2 कहिलेसम्म तिमीहरू अन्यायीहरूको पक्ष लिइबस्छौ?
3 दुर्बल र अनाथहरूका पक्षमा खडा होऊ;
4 दुर्बल र गरिबहरूलाई छुटाओ;
5 “तिनीहरू न केही जान्दछन्, न त केही बुझ्दछन्;
6 “मैले भनेँ, ‘तिमीहरू “देवहरू” हौ;
7 तर तिमीहरू साधारण मानिसहरूझैँ मर्नेछौ;
8 हे परमेश्वर, उठ्नुहोस्, पृथ्वीको न्याय गर्नुहोस्;