Salmos 81

NPIONCB

1 परमेश्‍वरका लागि, आनन्दले गाओ, जो हाम्रो बल हुनुहुन्छ;

2 सङ्गीत बजाउन सुरु गर, खैँजडी बजाओ,

3 औँसी र पूर्णिमाको रातमा हुने,

4 इस्राएलको निम्ति यो एउटा आदेश हो,

5 जब परमेश्‍वर इजिप्टको विरुद्ध उठ्नुभयो,

6 “मैले तिनीहरूका काँधबाट बोझ हटाइदिएँ;

7 दुःखमा पर्दा तिमीहरूले पुकार्‍यौ, र मैले तिमीहरूलाई छुटाएँ;

8 हे मेरा प्रजा सुन, म तिमीहरूलाई चेतावनी दिनेछु—

9 तिमीहरूका बीचमा पराई देवता हुनुहुँदैन;

10 म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ,

11 “तर मेरा प्रजाले मैले भनेको सुन्दैनन्;

12 यसकारण तिनीहरू आफ्नै युक्तिमा हिँडून् भनी मैले तिनीहरूलाई

13 “मेरा प्रजाले मेरा कुरा सुनेका भए त,

14 म कति चाँडो तिनीहरूका शत्रुहरूलाई पराजित गर्नेथिएँ,

15 याहवेहलाई अवहेलना गर्नेहरू उहाँको अगि खुम्चिँदै लत्रक्‍क पर्नेथिए,

16 तर तिमीहरूलाई सबैभन्दा सर्वोत्तम गहुँ खुवाउनेथिएँ;

Ler em outra tradução

Comparar lado a lado