Salmos 72

NPIONCB

1 हे परमेश्‍वर, राजालाई तपाईंको न्याय,

2 राजाले तपाईंका मानिसहरूलाई धार्मिकतासाथ

3 पर्वतहरूले मानिसहरूका लागि समृद्धि ल्याऊन्;

4 उहाँले पीडितलाई मानिसहरूबीच रक्षा गरून्,

5 जबसम्म सूर्य रहन्छ, र जबसम्म चन्द्रमा रहन्छ,

6 तिनी काटिएको घाँसको चउरमाथि बर्सने पानीजस्तै,

7 राजाको शासनकालमा धर्मीहरूको उन्‍नति होस्,

8 राजाले एक समुद्रदेखि अर्को समुद्रसम्म, यूफ्रेटिस नदीदेखि

9 राजाको सामु मरुभूमिमा बस्‍नेहरूले दण्डवत् गरून्,

10 तर्शीश र टाढा सामुद्रिक किनारका राजाहरूले

11 सबै राजाहरू उनको अगाडि निहुरिऊन्;

12 किनकि उनले अभावमा हुनेहरूलाई उद्धार गर्छन्, जसले उहाँलाई पुकार गर्छन्;

13 दुर्बल र अभावमा भएकाहरूलाई उनले दया देखाउनेछन्,

14 उनले तिनीहरूलाई हिंसा र अत्याचारबाट छुटाउनेछन्;

15 तिनी दीर्घायु होऊन्!

16 देशभरि नै प्रशस्त अन्‍न होस्;

17 तिनको नाम सदासर्वदा रहिरहोस्;

18 इस्राएलका परमेश्‍वर, याहवेह परमेश्‍वरलाई प्रशंसा होस्!

19 उहाँको महिमायोग्य नामको सदासर्वदा प्रशंसा होस्;

20 यिशैका छोरा दावीदका प्रार्थनाहरू यहीँ समाप्‍त हुन्छ।

Ler em outra tradução

Comparar lado a lado