1 हे याहवेह, मैले तपाईंमा शरण लिएको छु;
2 तपाईंको धार्मिकतामा मलाई उद्धार गर्नुहोस् र छुटकारा दिनुहोस्;
3 तपाईं मेरो आश्रयको चट्टान बन्नुहोस्,
4 हे मेरा परमेश्वर, मलाई दुष्टहरूका हातबाट,
5 किनकि हे सार्वभौम याहवेह, तपाईं मेरो आशा हुनुहन्छ;
6 मैले जन्मदेखि नै तपाईंमाथि भरोसा गरेको छु;
7 म धेरै जनाको निम्ति चिन्ह भएको छु;
8 मेरो मुख तपाईंको प्रशंसाले भरिएको छ;
9 मेरो वृद्धावस्थामा मलाई नत्याग्नुहोस्;
10 किनकि मेरा शत्रुहरूले मेरो विरुद्धमा कुरा गर्छन्;
11 तिनीहरूले भन्छन्, “परमेश्वरले त्यसलाई त्याग्नुभएको छ;
12 हे मेरा परमेश्वर, मबाट टाढा नहुनुहोस्;
13 मलाई दोष लाउनेहरू शर्ममा परेर नाश भइजाऊन्;
14 तर मचाहिँ तपाईंमा सधैँ आशा गरिरहनेछु;
15 मेरो मुखले तपाईंका धार्मिक कामहरू
16 हे सार्वभौम याहवेह, म तपाईंका महान् कार्यहरूको घोषणा गर्दै आउनेछु,
17 हे परमेश्वर, मेरो युवावस्थाका दिनदेखि नै मलाई तपाईंले सिकाउनुभएको छ;
18 हे परमेश्वर, अहिले म वृद्ध भइसकेको छु, र मेरो कपाल फुलिसकेको छ;
19 हे परमेश्वर, तपाईंका धार्मिकता आकाशसम्मै चुलिएको छ;
20 यद्यपि तपाईंले मलाई
21 तपाईंले मेरो इज्जत बढाइदिनुहुनेछ,
22 हे मेरा परमेश्वर, तपाईं विश्वासयोग्य हुनुभएको कारण
23 मेरा ओठहरू हर्षसाथ जयजयकार गर्नेछन्,
24 मेरो जिब्रोले तपाईंका धार्मिक कार्यहरूको बारेमा