Salmos 69

NPIONCB

1 हे परमेश्‍वर, मलाई बचाउनुहोस्;

2 म गहिरो दलदलमा डुब्दैछु,

3 सहायताको लागि पुकार गर्दा-गर्दा म थाकिसकेको छु;

4 कारणविना मलाई घृणा गर्नेहरू

5 हे परमेश्‍वर, तपाईं मेरो मूर्खता जान्‍नुहुन्छ;

6 हे प्रभु, सेनाहरूका याहवेह,

7 किनकि तपाईंको खातिर मैले तिरस्कार सहेको छु;

8 मेरा आफन्तका बीचमा म विदेशी भएको छु,

9 किनकि तपाईंको घरप्रतिको जोशले मलाई खाएको छ,

10 जब म रुन्छु, र उपवास बस्छु,

11 जब म भाङ्ग्रा लगाउँछु,

12 सहरको मूलढोकामा बस्‍ने मानिसहरूले मेरो ठट्टा उडाउँछन्;

13 तर हे याहवेह, तपाईंको ग्रहणयोग्य समयमा,

14 मलाई दलदले हिलोबाट बचाउनुहोस्!

15 मलाई पानीको बाढीले नछोपोस्

16 हे याहवेह, तपाईंको अचुक प्रेमको उत्तमतामा मलाई जवाफ दिनुहोस्;

17 तपाईंको सेवकबाट आफ्नो मुहार नलुकाउनुहोस्;

18 मेरो नजिक आएर मेरो उद्धार गर्नुहोस्;

19 म अपमानित भएको, म शर्ममा परेको, र मेरो बेइज्जत भएको तपाईंलाई थाहा छ;

20 अपमानले गर्दा मेरो मन टुटेको छ;

21 मेरो खानामा तिनीहरूले पित्त हाले,

22 तिनीहरूका अगि राखिएको भोजन तिनीहरूका निम्ति पासो बनोस्;

23 तिनीहरूका आँखाहरू अँध्यारा होऊन्, र तिनीहरूले नदेखून्;

24 तपाईंको क्रोध तिनीहरूमाथि खन्याउनुहोस्;

25 तिनीहरूको स्थान उजाड भइजाओस्;

26 किनकि तपाईंले ताडना दिनु भएकाहरूलाई तिनीहरूले सताउँछन्,

27 तपाईंले तिनीहरूको अपराधमाथि अपराधको हिसाब राख्नुहोस्;

28 जीवनको पुस्तकबाट तिनीहरूका नाम मेटिओस्,

29 तर म त दुःखित र पीडित छु—

30 गीत गाएर म परमेश्‍वरको नामको प्रशंसा गर्नेछु,

31 यस कुराले याहवेहलाई साँढेको बलिभन्दा बढी

32 थिचोमिचोमा परेकाहरू यो कुरा देखेर रमाउनेछन्—

33 याहवेहले अभावमा परेकाहरूको पुकार सुन्‍नुहुन्छ,

34 स्वर्ग, पृथ्वी, समुद्र

35 किनकि परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ,

36 उहाँका सेवकहरूका सन्तानहरू त्यहाँ उत्तराधिकार हुनेछन्;

Ler em outra tradução

Comparar lado a lado