Salmos 68

NPIONCB

1 परमेश्‍वर उठून्, उहाँका शत्रुहरू छरपस्ट भइजाऊन्;

2 हावाले धुवाँलाई उडाए झैँ

3 तर धर्मीहरूचाहिँ खुशी होऊन्;

4 परमेश्‍वरको निम्ति गाओ, उहाँको नामको प्रशंसा गाओ;

5 उहाँको पवित्र वासस्थानमा

6 एकलो मानिसलाई परमेश्‍वरले परिवारमा बसाल्नुहुन्छ;

7 हे परमेश्‍वर, जब तपाईं आफ्ना मानिसहरूका अगि जानुभयो,

8 तब पृथ्वी काम्यो, आकाशले झरी बर्सायो;

9 हे परमेश्‍वर, तपाईंले प्रशस्त गरी पानी बर्साउनुभयो;

10 तपाईंका मानिसहरू त्यस भूमिमा बसोबास गरे;

11 प्रभुले वचन घोषणा गर्नुहुन्छ;

12 “राजा र सेनाहरू बेपत्ता गरी भाग्छन्;

13 जब तिमीहरू भेडाको खोरमा सुत्छौ,

14 जब सर्वशक्तिमान्‌ले राजाहरूलाई देशमा छरपस्ट पार्नुभयो,

15 बाशानका पर्वतहरू, वैभवशाली पर्वतहरू,

16 हे अग्ला चुचुराहरू हो, तिमी किन ईर्ष्याले त्यस पर्वततिर हेर्छौ,

17 परमेश्‍वरका रथहरू दसौँ हजार,

18 जब तपाईं उच्‍चमा चढिजानुभयो,

19 परमेश्‍वर, हाम्रा मुक्तिदाता प्रभुको प्रशंसा होस्,

20 हाम्रा परमेश्‍वर हामीलाई बचाउने परमेश्‍वर हुनुहुन्छ;

21 परमेश्‍वरले निश्‍चय नै उहाँका शत्रुहरूका शिर कुच्याउनुहुनेछ;

22 प्रभु भन्‍नुहुन्छ, “म तिनीहरूलाई बाशानबाट ल्याउनेछु;

23 तिमीहरूले आफ्ना खुट्टा आफ्ना वैरीहरूका रगतमा चोप्न सक,

24 हे परमेश्‍वर, तपाईंको विजययात्रा देख्न सकिन्छ,

25 गायकहरू अगि-अगि छन्, तिनीहरूका पछि-पछि वाद्यवादकहरू छन्;

26 ठूलो महासभामा परमेश्‍वरको प्रशंसा गर!

27 सबैभन्दा सानो कुल बेन्यामीनले तिनीहरूलाई अगुवाइ गर्दछ,

28 हे परमेश्‍वर, आफ्नो शक्तिको आह्वान गर्नुहोस्;

29 यरूशलेममा भएको तपाईंको मन्दिरको खातिर

30 निगालो घारीको बीचमा रहने जङ्गली पशुलाई हप्काउनुहोस्;

31 राजदूतहरू इजिप्टबाट आउनेछन्;

32 हे पृथ्वीका राज्यहरू हो, परमेश्‍वरको स्तुतिगान गर,

33 उहाँ, जो प्राचीनकालदेखि नै सर्वोच्‍च स्वर्गमा सवार गर्नुहुन्छ,

34 परमेश्‍वरको शक्तिको घोषणा गर,

35 तपाईं परमेश्‍वर, आफ्नो पवित्र वासस्थानमा अति शोभायमान हुनुहुन्छ;

Ler em outra tradução

Comparar lado a lado