Salmos 66

NPIONCB

1 हे सारा पृथ्वी, आनन्दसाथ परमेश्‍वरको जयजयकार गर!

2 उहाँको नामको महिमा गर;

3 परमेश्‍वरलाई भन, “तपाईंका कार्यहरू कति अद्‌भुत छन्!

4 सारा पृथ्वी तपाईंको सामु झुक्छ;

5 आओ र परमेश्‍वरले गर्नुभएका कामहरू हेर;

6 उहाँले समुद्रलाई सुक्खा भूमिमा बदल्नुभयो,

7 परमेश्‍वरले आफ्नो शक्तिद्वारा सदासर्वदा शासन गर्नुहुन्छ;

8 हे सबै जाति-जातिहरू हो, हाम्रा परमेश्‍वरलाई प्रशंसा गर,

9 उहाँले हामीलाई जीवित राख्नुभएको छ,

10 किनकि हे परमेश्‍वर, तपाईंले हामीलाई जाँच गर्नुभयो;

11 तपाईंले हामीलाई कैदमा पार्नुभयो;

12 तपाईंले हाम्रो शिरमाथि मानिसहरूलाई सवार गर्न दिनुभयो;

13 म तपाईंको मन्दिरमा होमबलि सहित आउनेछु;

14 जब म सङ्कष्‍टमा थिएँ,

15 म तपाईंलाई मोटा पशुहरूको बलिदान चढाउनेछु;

16 हे परमेश्‍वरको भय मान्‍नेहरू हो, सबै आओ र सुन;

17 मेरो मुखले उहाँलाई सहायताको निम्ति पुकारेँ;

18 यदि मेरो हृदयमा मैले पापलाई ठाउँ दिएको भए,

19 तर परमेश्‍वरले साँच्‍चै नै सुन्‍नुभएको छ;

20 परमेश्‍वरलाई प्रशंसा होस्,

Ler em outra tradução

Comparar lado a lado