1 हे मेरा परमेश्वर, मैले गुनासो गर्दा मेरो सोर सुन्नुहोस्;
2 दुष्टहरूको गुप्त पासोहरूबाट
3 तिनीहरूले आफ्नो जिब्रोलाई तरवारझैँ धारिलो पार्छन्,
4 तिनीहरूले निर्दोषहरूलाई ढुकि पासोमा पारेर काँड हान्छन्;
5 तिनीहरूले एक-अर्कालाई आफ्ना दुष्ट षड्यन्त्रहरूबाट प्रोत्साहन दिन्छन्;
6 तिनीहरू अन्याय रच्छन् र भन्छन्,
7 तर परमेश्वरले उहाँका काँडहरूले तिनीहरूलाई हान्नुहुनेछ;
8 उहाँले तिनीहरूका जिब्रोलाई तिनीहरूकै विरुद्धमा बोल्न लगाउनुहुनेछ,
9 सबै मानिसहरू परमेश्वरसँग डराउनेछन्;
10 धर्मी जनहरू याहवेहमा आनन्दित हुनेछन्,