1 धन्य हो त्यो मानिस,
2 त्यो मानिस धन्यको हो,
3 जब म आफ्नो पाप स्वीकार नगरी मौन रहेँ,
4 किनकि दिनरात
5 तब मैले आफ्नो पाप तपाईंको सामु स्वीकार गरेँ,
6 यसकारण, जबसम्म तपाईंलाई भेट्न सकिन्छ,
7 तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ;
8 म तँलाई शिक्षा दिनेछु; र तँ कुन मार्गमा हिँड्नुपर्ने हो, सो तँलाई सिकाउनेछु;
9 घोडा वा खच्चरझैँ नहोऊ, जसको समझशक्ति हुँदैन,
10 दुष्टहरूले धेरै कष्ट भोग्छन्,
11 हे धर्मी जनहरू हो, याहवेहमा आनन्दित होओ र हर्ष मनाओ;