1 मूर्खले आफ्नो मनमा भन्छ,
2 याहवेहले स्वर्गबाट
3 तिनीहरू सबै भड्किगएका छन्, सबै जना भ्रष्ट भएका छन्;
4 के यी सबै दुष्ट काम गर्नेहरूले केही पनि जान्दैनन्?
5 तर त्यहाँ तिनीहरू डरले काम्छन्;
6 तिमी दुष्ट काम गर्नेहरूले गरिबका योजनाहरूलाई विफल पार्छौ;
7 अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो!