Salmos 139

NPIONCB

1 हे याहवेह, तपाईंले मलाई जाँच्नुभएको छ,

2 तपाईंले मेरो उठाइ र मेरो बसाइ जान्‍नुहुन्छ;

3 तपाईंले मेरो हिँडाइ र मेरो सुताइ जान्‍नुहुन्छ;

4 मेरो जिब्रोमा कुनै शब्द आउनअगि नै,

5 तपाईंले मलाई अगि र पछिबाट घेर्नुभएको छ;

6 मेरो निम्ति यस्तो ज्ञान ज्यादै आश्‍चर्यपूर्ण छ;

7 तपाईंको आत्माबाट म कहाँ जान सक्छु?

8 यदि म स्वर्गमा गएँ भने तापनि त्यहाँ तपाईं हुनुहुन्छ;

9 यदि प्रभातको पखेटामा उडेर,

10 त्यहाँ पनि तपाईंको हातले मलाई डोर्‍याउनेछ,

11 यदि मैले, “अन्धकारले मलाई छोपोस्,

12 अन्धकार तपाईंको निम्ति अँध्यारो हुनेछैन;

13 किनकि तपाईंले नै मेरो अन्तस्करण बनाउनुभयो;

14 म तपाईंलाई प्रशंसा गर्दछु; किनकि म भयानक र अद्‌भुत तरिकाले बनिएको छु;

15 मेरो आकार तपाईंबाट लुकेको थिएन,

16 तब तपाईंका आँखाले मेरो नबनिएको त्यो शरीरलाई देखे;

17 हे परमेश्‍वर, मेरा निम्ति तपाईंका विचारहरू कति मूल्यवान् छन्!

18 यदि मैले तिनलाई गन्ती गरेँ भने,

19 हे परमेश्‍वर, तपाईंले दुष्‍टहरूलाई मार्नुभए त कति असल हुनेथियो!

20 दुष्‍ट मनसायले तिनीहरू तपाईंको विषयमा बोल्दछन्;

21 हे याहवेह, तपाईंलाई घृणा गर्नेहरूलाई, के म घृणा गर्दिनँ र?

22 मेरो हृदयमा तिनीहरूका निम्ति घृणाबाहेक अरू केही छैन;

23 हे परमेश्‍वर, मलाई जाँच्नुहोस्, र मेरो हृदयलाई चिन्‍नुहोस्;

24 हेर्नुहोस्, मभित्र कुनै आपत्तिजनक चाल पो छ कि,

Ler em outra tradução

Comparar lado a lado