Salmos 138

NPIONCB

1 हे याहवेह, सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु;

2 म तपाईंको पवित्र मन्दिरतिर फर्केर दण्डवत् गर्नेछु;

3 जब मैले पुकारेँ, तपाईंले मलाई जवाफ दिनुभयो;

4 हे याहवेह, तपाईंका आदेशहरू सुनेर,

5 तिनीहरूले याहवेहका मार्गहरूको जयजयकार गरून्;

6 याहवेह उच्‍चमा हुनुभए तापनि उहाँले नम्रहरूमाथि दयाले हेर्नुहुन्छ;

7 म सङ्कष्‍टको बीच भएर हिँड्नुपरे तापनि

8 याहवेहले मलाई निर्दोष प्रमाणित गर्नुहुनेछ;

Ler em outra tradução

Comparar lado a lado