1 याहवेहको प्रशंसा गर!
2 तिमीहरू, जो याहवेहको भवनमा,
3 याहवेहको प्रशंसा गर! किनकि याहवेह भलो हुनुहुन्छ;
4 किनकि याहवेहले याकोबलाई आफ्नो बनाउन,
5 म जान्दछु, याहवेह महान् हुनुहुन्छ,
6 आकाशमा र पृथ्वीमा,
7 उहाँले पृथ्वीको छेउबाट बादल उठाउनुहुन्छ;
8 उहाँले इजिप्टका मानिस र पशु,
9 हे इजिप्ट, उहाँले तेरो बीचमा, आफ्ना अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू,
10 उहाँले धेरै राष्ट्रहरूलाई नाश गर्नुभयो;
11 एमोरीहरूका राजा सीहोन,
12 अनि तिनीहरूका भूमि पैतृक सम्पत्तिको रूपमा,
13 हे याहवेह, तपाईंको नाम सदासर्वदा रहिरहन्छ;
14 किनकि याहवेहले आफ्ना मानिसहरूलाई निर्दोष प्रमाणित गर्नुहुनेछ,
15 जाति-जातिहरूका मूर्तिहरू सुन र चाँदी हुन्,
16 तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्;
17 तिनीहरूका कान छन्, तर सुन्न सक्दैनन्;
18 मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्;
19 हे सबै इस्राएलका घराना हो, याहवेहलाई प्रशंसा गर;
20 हे लेवीका घराना हो, याहवेहलाई प्रशंसा गर;
21 सियोनबाट याहवेहलाई प्रशंसा होस्!