Salmos 130

NPIONCB

1 हे याहवेह, गहिराइहरूबाट म तपाईंलाई पुकार्छु;

2 हे प्रभु, मेरो सोर सुन्‍नुहोस्;

3 हे याहवेह, यदि तपाईंले पापको लेखा राख्नुभयो भने,

4 तर तपाईं क्षमाशील हुनुहुन्छ,

5 म याहवेहलाई पर्खन्छु, मेरा सारा जीवनले उहाँको बाटो हेर्दछ,

6 पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढी,

7 हे इस्राएल, याहवेहमा आफ्नो आशा राख्;

8 उहाँ आफैँले इस्राएललाई

Ler em outra tradução

Comparar lado a lado