1 “मेरो युवावस्थादेखि तिनीहरूले मलाई धेरै सताएका छन्,”
2 “तिनीहरूले मेरो युवावस्थादेखि मलाई धेरै सताएका छन्;
3 हलो जोत्नेहरूले मेरो पिठिउँमा जोतेका छन्;
4 तर याहवेह धार्मिक हुनुहुन्छ;
5 सियोनलाई घृणा गर्नेहरू सबै
6 तिनीहरू छानामाथिका घाँसजस्ता होऊन्,
7 त्यसबाट काट्नेले आफ्नो एक मुट्ठी पनि भर्न सक्दैन,
8 त्यहाँबाट भएर जानेहरूले तिनीहरूका निम्ति यस्तो कामना नगरून्,