Salmos 119

NPIONCB

1 तिनीहरू धन्यका हुन्, जो निर्दोष जीवन जिउँछन्,

2 तिनीहरू धन्यका हुन्, जसले उहाँका कानुनहरू पालन गर्दछन्,

3 तिनीहरूले केही खराबी गर्दैनन्;

4 तपाईंका विधिहरू होशियारपूर्वक पालन गरौँ भनी

5 अहो, तपाईंका उर्दीहरू पालन गर्नलाई,

6 तब तपाईंका सम्पूर्ण आज्ञाहरू पालन गरेर

7 जब म तपाईंका धार्मिक नियमहरू सिक्दछु,

8 म तपाईंका उर्दीहरू पालन गर्नेछु;

9 जवान मानिसले आफ्नो चालचलन कसरी पवित्र राख्न सक्छ?

10 मेरो सारा हृदयले तपाईंलाई खोज्दछु;

11 तपाईंको विरुद्धमा पाप नगरूँ भनेर,

12 हे याहवेह, तपाईंको प्रशंसा होस्;

13 तपाईंका मुखबाट निस्केका

14 कसैले धेरै धनसम्पत्तिमा आनन्द गरेझैँ,

15 म तपाईंका विधिहरूमा मनन गर्छु,

16 म तपाईंका उर्दीहरूमा रमाउनेछु;

17 आफ्नो सेवकलाई दया गर्नुहोस्;

18 मेरा आँखाहरू खोलिदिनुहोस्,

19 यस पृथ्वीमा म एउटा परदेशी हुँ;

20 हरपल तपाईंका नियमहरू जान्‍ने तिर्सनाले

21 ती अहङ्कारीहरू, जो श्रापित छन्;

22 मबाट तिनीहरूका गिल्‍ला र तिरस्कार हटाउनुहोस्;

23 शासकहरू एकसाथ बसेर मेरो विरुद्धमा जाल रचे तापनि

24 तपाईंका कानुनहरू मेरा आनन्द हुन्;

25 म धुलोमा लम्पसार परेको छु;

26 मैले मेरा चालचलनहरू बताएँ, र तपाईंले मलाई जवाफ दिनुभयो;

27 मलाई तपाईंका विधिहरूका अर्थ बुझ्ने बनाउनुहोस्;

28 शोकले गर्दा मेरो प्राण थाकेको छ;

29 मलाई छलपूर्ण मार्गबाट जोगाउनुहोस्;

30 मैले विश्‍वासयोग्यताको मार्ग छानेको छु;

31 हे याहवेह, म तपाईंका कानुनहरूमा दृढ छु;

32 म तपाईंका आज्ञाहरूका मार्गमा दगुर्छु;

33 हे याहवेह, मलाई तपाईंका उर्दीहरू पालन गर्न सिकाउनुहोस्;

34 मलाई समझशक्ति दिनुहोस्, र म तपाईंको व्यवस्था पालन गर्न सकूँ,

35 मलाई तपाईंका आज्ञाहरूका मार्गमा डोर्‍याउनुहोस्;

36 मेरो हृदय तपाईंका कानुनहरूतर्फ फर्काइदिनुहोस्!

37 व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखाहरू फर्काइदिनुहोस्;

38 आफ्ना सेवकलाई गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहोस्;

39 जुन अपमानको मलाई डर छ, त्यो हटाउनुहोस्;

40 हेर्नुहोस्, म तपाईंका विधिहरूको कति अभिलाषी छु!

41 हे याहवेह, मलाई तपाईंका अचुक प्रेम मिलोस्,

42 तब मलाई गिल्‍ला गर्नेहरूलाई म जवाफ दिन सकूँ;

43 तपाईंको सत्य वचन मेरा मुखबाट कहिल्यै नखोसिदिनुहोस्;

44 म तपाईंको व्यवस्था निरन्तर,

45 म स्वतन्त्र भएर हिँड्‍डुल गर्नेछु;

46 म तपाईंका कानुनहरूका विषयमा राजाहरूका सामु बोल्नेछु,

47 किनकि म तपाईंका आज्ञाहरूमा रमाउँछु;

48 मैले प्रेम गरेका तपाईंका आज्ञाहरूतर्फ मेरा आफ्ना हातहरू उचाल्छु;

49 तपाईंका सेवकलाई दिनुभएको वचन सम्झना गर्नुहोस्;

50 मेरो कष्‍टमा मेरो सान्त्वना यही छ:

51 अहङ्कारीहरू निर्दयी भएर मेरो हाँसो गर्छन्;

52 हे याहवेह, म तपाईंका प्राचीन कालदेखिका नियमहरू स्मरण गर्दछु,

53 तपाईंको व्यवस्था त्याग्ने दुष्‍टहरूले गर्दा,

54 म जहाँ बसोबास गरेँ तापनि

55 हे याहवेह, रातको समयमा म तपाईंको नामको स्मरण गर्दछु,

56 तपाईंका विधिहरू पालन गर्नु नै

57 हे याहवेह, तपाईं मेरो भाग हुनुहुन्छ;

58 मैले आफ्नो सारा हृदयले तपाईंको मुहारको खोजी गरेको छु;

59 मैले आफ्ना आचरणहरूको बारेमा विचार गरेँ,

60 तपाईंका आज्ञाहरू पालन गर्न

61 दुष्‍टहरूले मलाई डोरीहरूले बाँधे तापनि

62 तपाईंका धार्मिक नियमहरूका निम्ति

63 म तपाईंको भय मान्‍नेहरू

64 हे याहवेह, पृथ्वी तपाईंको अचुक प्रेमले भरिपूर्ण छ;

65 हे याहवेह, तपाईंले आफ्नो वचनअनुसार

66 मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्;

67 दुःख पाउनुअगि मैले बाटो बिराएको थिएँ,

68 तपाईं भलो हुनुहुन्छ, र तपाईं जे गर्नुहुन्छ, भलो नै गर्नुहुन्छ;

69 अहङ्कारीहरूका झूटले मलाई कलङ्कित पारे तापनि

70 तिनीहरूका हृदय कठोर र निर्दयी भएका छन्,

71 दुःख भोग्नु मेरा लागि असलै भयो,

72 तपाईंको मुखबाट निस्केका व्यवस्था,

73 तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका हुन्;

74 तपाईंको भय मान्‍नेहरू मलाई देखेर खुशी होऊन्;

75 हे याहवेह, म जान्दछु, तपाईंका नियमहरू धार्मिक छन्,

76 आफ्नो सेवकलाई गर्नुभएको प्रतिज्ञाअनुसार

77 तपाईंको कृपा ममाथि रहोस्, ताकि म जीवित रहन सकूँ;

78 कारणविना मलाई दोष लगाएका हुनाले अहङ्कारीहरू शर्ममा परून्;

79 तपाईंको डर मान्‍नेहरू,

80 मेरो निर्दोष हृदयले तपाईंका उर्दीहरू पालन गर्न सकूँ,

81 मेरो प्राण तपाईंको मुक्ति प्राप्‍त गर्ने तिर्सनामा व्याकुल छ;

82 तपाईंको प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दै मेरा आँखाहरू धमिला भइसकेका छन्;

83 म धुवाँमा राख्दा-राख्दै खुम्चिएको दाखमद्यको मशकझैँ भएँ;

84 तपाईंको सेवकले कहिलेसम्म पर्खनुपर्छ?

85 तपाईंको व्यवस्थाको विरोध गर्ने अहङ्कारीहरूले

86 तपाईंका सारा आज्ञाहरू भरोसायोग्यका छन्;

87 तिनीहरूले झण्डै मलाई पृथ्वीबाट नाश गरे;

88 तपाईंको अचुक प्रेमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्;

89 हे याहवेह, तपाईंको वचन अनन्त छ;

90 तपाईंको विश्‍वासयोग्यता पुस्तौँ-पुस्तासम्म रहिरहन्छ;

91 तपाईंका नियमहरू आजको दिनसम्म स्थिर छन्;

92 तपाईंको व्यवस्थामा मेरो निम्ति आनन्द नहुँदो हो त

93 तपाईंका विधिहरू म कहिल्यै बिर्सनेछैनँ;

94 मलाई बचाउनुहोस्; किनकि म तपाईंकै हुँ;

95 दुष्‍टहरूले मलाई नाश गर्न ढुकेर बसेका छन्;

96 हरेक सिद्धताको पनि सीमा भएको मैले देखेको छु;

97 अहो, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु!

98 तपाईंका आज्ञाहरू सधैँ मसँग छन्,

99 मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तर्दृष्‍टि ज्यादा छ;

100 सबै प्रधानहरूभन्दा मेरो समझशक्ति ज्यादा छ;

101 तपाईंको वचन पालन गर्न सकूँ भनेर

102 तपाईंका नियमहरूबाट म तर्केर हिँडेको छैनँ;

103 तपाईंका वचनहरू मेरो लागि कति स्वादिष्‍ठ छन्;

104 तपाईंका विधिहरूबाट म समझशक्ति प्राप्‍त गर्दछु;

105 तपाईंको वचन मेरा खुट्टाहरूका निम्ति बत्ती,

106 मैले शपथ खाएर त्यसलाई पक्‍का गरेको छु,

107 मैले ज्यादै कष्‍ट भोगेको छु;

108 हे याहवेह, स्वेच्छाले मैले आफ्नो मुखले चढाएको प्रशंसा ग्रहण गर्नुहोस्,

109 मेरो प्राण निरन्तर जोखिममा रहन्छ; तापनि

110 दुष्‍टहरूले मेरो निम्ति पासो थापेका छन्;

111 तपाईंका कानुनहरू सदाकाल मेरा निम्ति उत्तराधिकारको अंश भएका छन्।

112 तपाईंका उर्दीहरू अन्त्यसम्म नै पालन गर्न

113 दोहोरो मन भएका मानिसहरूलाई म घृणा गर्दछु;

114 तपाईं मेरो शरणस्थान र मेरो ढाल हुनुहुन्छ;

115 हे दुष्कर्मीहरू हो, मबाट टाढा होइजाओ;

116 मेरा परमेश्‍वर, मलाई तपाईंको प्रतिज्ञाअनुसार थामिराख्नुहोस्, र म जीवित रहनेछु;

117 मलाई साथ दिनुहोस्, र मेरो उद्धार हुनेछ;

118 तपाईंका उर्दीहरूबाट तर्केर जानेहरूलाई तपाईंले इन्कार गर्नुहुन्छ;

119 पृथ्वीका सबै दुष्‍टहरूलाई तपाईंले धातुको अशुद्धताझैँ फालिदिनुहुन्छ;

120 तपाईंको भयले मेरो शरीर काम्दछ;

121 जे धार्मिक र न्यायपूर्ण छ, मैले त्यही गरेको छु;

122 तपाईंको सेवकको भलाइ सुनिश्‍चित गरिदिनुहोस्;

123 तपाईंको मुक्ति र तपाईंको धार्मिक प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दै

124 आफ्नो अचुक प्रेमअनुसार आफ्ना सेवकसँग व्यवहार गर्नुहोस्,

125 म तपाईंको सेवक हुँ; मलाई अन्तर्दृष्‍टि दिनुहोस्,

126 हे याहवेह, अब तपाईंले काम गर्ने समय आएको छ;

127 किनकि मैले तपाईंका आज्ञाहरूलाई

128 किनकि म तपाईंका सम्पूर्ण विधिहरू उचित ठान्दछु;

129 तपाईंका कानुनहरू अद्‌भुत छन्;

130 तपाईंका वचनहरूको अर्थ खोलिँदा ज्योति चम्कन्छ;

131 म तपाईंका आज्ञाहरूका तिर्सनाले

132 तपाईंको नामलाई प्रेम गर्नेहरूलाई तपाईंले सदा गरेझैँ,

133 तपाईंको वचनअनुसार मेरा पाइलाहरूलाई डोर्‍याउनुहोस्;

134 मानिसका अत्याचारबाट मलाई मोल तिरेर छुटाउनुहोस्,

135 तपाईंको सेवकमाथि आफ्नो मुहार चम्काउनुहोस्;

136 मेरा आँखाहरूबाट आँसुका धारा बग्छन्;

137 हे याहवेह, तपाईं धर्मी हुनुहुन्छ,

138 तपाईंले स्थापित गर्नुभएका कानुनहरू धार्मिक छन्;

139 मेरो जोशले मलाई खाइसकेको छ;

140 तपाईंका प्रतिज्ञाहरू सम्पूर्ण रूपले जाँच गरिएका छन्;

141 म क्षुद्र र तुच्छ छु; तापनि

142 तपाईंको धार्मिकता अनन्तकाल छ;

143 ममाथि दुःख र कष्‍ट आइलागेका छन्;

144 तपाईंका कानुनहरू सदा धार्मिक छन्;

145 हे याहवेह, मेरो सारा हृदयले तपाईंलाई पुकार्छु; मलाई जवाफ दिनुहोस्;

146 म तपाईंलाई पुकार्छु; मलाई बचाउनुहोस्,

147 म सूर्योदय हुन अगि नै उठेर सहयोगको लागि पुकार्छु;

148 तपाईंका प्रतिज्ञाहरूमा मनन गरूँ भनेर

149 तपाईंको अचुक प्रेमअनुसार मेरो सोर सुन्‍नुहोस्;

150 दुष्‍ट योजना रच्नेहरू मेरो नजिकै छन्;

151 हे याहवेह, अझै पनि तपाईं नजिकै हुनुहुन्छ;

152 धेरै अगिदेखि नै मैले तपाईंका कानुनहरूबाट सिकेको छु,

153 मेरो दुःखलाई हेर्नुहोस्, र मलाई छुटकारा दिनुहोस्;

154 मेरो पक्षमा बोल्नुहोस्, र मलाई उद्धार गर्नुहोस्;

155 दुष्‍टहरूदेखि मुक्ति टाढा छ;

156 हे याहवेह, तपाईंको कृपा महान् छन्;

157 मलाई सताउने मेरा वैरीहरू धेरै छन्;

158 विश्‍वासघातीहरूलाई म घृणाको दृष्‍टिले हेर्छु;

159 हेर्नुहोस्, म कसरी तपाईंका विधिहरूलाई प्रेम गर्दछु;

160 तपाईंका सम्पूर्ण वचनहरू सत्य छन्;

161 शासकहरूले कारणविना मलाई खेदो गर्दछन्;

162 जसरी लुटको ठूलो धन पाउने व्यक्ति रमाउँछ,

163 म झूटलाई घृणा गर्दछु, र तुच्छ ठान्दछु;

164 तपाईंका धार्मिक नियमहरूको निम्ति

165 तपाईंको व्यवस्थालाई प्रेम गर्नेहरूका लागि ठूलो शान्ति हुन्छ,

166 हे याहवेह, म तपाईंको मुक्तिको प्रतीक्षा गर्दछु,

167 म तपाईंका कानुनहरू पालन गर्दछु;

168 तपाईंका विधिहरू र तपाईंका कानुनहरू म पालन गर्दछु;

169 हे याहवेह, मेरो पुकार तपाईंको सामु पुगोस्;

170 मेरो बिन्ती तपाईंको सामु पुगोस्;

171 मेरा ओठबाट तपाईंको प्रशंसा छचल्किऊन्;

172 मेरो जिब्रोले तपाईंका वचनको गीत गाओस्;

173 तपाईंको हात मलाई सहयोग गर्न तत्पर रहोस्;

174 हे याहवेह, म तपाईंको मुक्तिको तिर्सना गर्छु;

175 म जीवित रहूँ, ताकि तपाईंको प्रशंसा गर्न सकूँ;

176 हराएको भेडाजस्तै म बरालिएको छु।

Ler em outra tradução

Comparar lado a lado