1 याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;
2 इस्राएलले भनोस्:
3 हारूनको घरानाले भनोस्:
4 याहवेहको भय मान्नेहरूले भनून्:
5 मेरो कष्टमा मैले याहवेहलाई पुकार गरेँ,
6 याहवेह मेरो साथमा हुनुहुन्छ, म डराउनेछैनँ।
7 याहवेह मेरो साथमा हुनुहुन्छ; उहाँ मेरा सहायक हुनुहुन्छ।
8 मानिसमाथि भरोसा गर्नुभन्दा त
9 राजकुमारहरूमा भरोसा गर्नुभन्दा त
10 सम्पूर्ण राष्ट्रहरूले मलाई घेरेका थिए,
11 तिनीहरूले मलाई घेरेका थिए, हो तिनीहरूले घेरेका थिए,
12 तिनीहरूले मलाई मौरीहरूले झैँ घेरेका थिए;
13 मेरा शत्रुले मलाई घचेटे, र म लड्नै लागेको थिएँ;
14 याहवेह मेरो बल र मेरो रक्षा हुनुहुन्छ,
15 धर्मीहरूका पालहरूमा
16 याहवेहका दाहिने बाहुली उच्च पारिएको छ;
17 म मर्नेछैनँ, तर जीवित रहनेछु,
18 याहवेहले मलाई कठोर दण्ड दिनुभएको छ;
19 मेरा निम्ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्;
20 याहवेहको ढोका यही हो,
21 म तपाईंलाई धन्यवाद दिनेछु; किनकि तपाईंले मलाई जवाफ दिनुभयो,
22 जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे,
23 यो याहवेहले गर्नुभएको हो;
24 आजको दिन याहवेहले सृजनुभएको हो;
25 हे याहवेह, हामीलाई बचाउनुहोस्;
26 याहवेहको नाममा आउने धन्यको हो,
27 याहवेह नै परमेश्वर हुनुहुन्छ;
28 तपाईं मेरा परमेश्वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद चढाउनेछु;
29 याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;