1 म याहवेहलाई प्रेम गर्दछु; किनकि उहाँले मेरो सोर सुन्नुभयो;
2 किनकि उहाँले आफ्नो कान मतिर फर्काउनुभयो,
3 मृत्युका पासोहरूले मलाई घेरेका थिए;
4 तब मैले याहवेहको नाममा पुकार गरेँ:
5 याहवेह अनुग्रही र धार्मिक हुनुहुन्छ;
6 याहवेहले सोझाहरूलाई रक्षा गर्नुहुन्छ;
7 हे मेरो प्राण, फेरि एक पटक विश्राम गर्;
8 किनकि हे याहवेह, तपाईंले मलाई मृत्युदेखि,
9 ताकि म जीवितहरूका देशमा,
10 मैले याहवेहमा विश्वास गरेँ, यसकारण मैले भनेँ,
11 अनि आफ्नो व्याकुलतामा मैले भनेँ,
12 याहवेहले मप्रति गर्नुभएका सम्पूर्ण भलाइको साटोमा,
13 म मुक्तिको कचौरा उठाउनेछु
14 याहवेहलाई गरेका मेरो भाकलहरू,
15 याहवेहको नजरमा,
16 हे याहवेह, साँच्चै नै म तपाईंको सेवक हुँ;
17 म तपाईंलाई धन्यवादको बलि चढाउनेछु,
18 याहवेहलाई गरेका मेरा भाकलहरू,
19 याहवेहको भवनको चोकहरूमा,