1 याहवेहको प्रशंसा गर!
2 त्यसका सन्तानहरू पृथ्वीमाथि शक्तिशाली हुनेछन्;
3 त्यसको घरमा धन र सम्पत्ति रहन्छ,
4 सत्यनिष्ठ मानिसहरू, जो अनुग्रही, दयालु, र धर्मी छन्,
5 उदार चित्तले ऋण दिनेहरू,
6 अवश्य नै धर्मी जनहरू कहिल्यै डगमगाउनेछैनन्;
7 खराब समाचारले तिनीहरू कहिल्यै डराउनेछैनन्;
8 तिनीहरूका हृदय निर्धक्क रहन्छ, र तिनीहरूलाई कुनै डर हुनेछैन;
9 तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्;
10 दुष्ट मानिस त्यो देखेर कुँडिनेछ;