Salmos 111

NPIONCB

1 याहवेहको प्रशंसा गर!

2 याहवेहका कार्यहरू महान् छन्;

3 उहाँका कार्य महिमामय र ऐश्‍वर्यपूर्ण छन्;

4 उहाँले आफ्ना अद्‌भुत कार्यहरूको स्मरण गराउनुभएको छ;

5 उहाँको भय मान्‍नेहरूलाई उहाँले भोजन जुटाउनुहुन्छ;

6 अन्य राष्ट्रहरूको भूमि आफ्ना प्रजालाई दिएर,

7 उहाँका हातका कार्य विश्‍वासयोग्य र न्यायपूर्ण छन्;

8 ती सदासर्वदाको लागि अटल छन्,

9 उहाँले आफ्ना प्रजाको निम्ति छुटकारा उपलब्ध गराउनुभयो;

10 याहवेहको भय नै बुद्धिको सुरुवात हो;

Ler em outra tradução

Comparar lado a lado