1 हे इस्राएल, रमाइलो नगर्;
2 खला र दाखरसको कोलहरूले मानिसहरूलाई खुवाउने छैनन्;
3 तिनीहरू याहवेहको देशमा बस्नेछैनन्;
4 तिनीहरूले याहवेहकहाँ दाखरसको भेटी चढाउनेछैनन्,
5 “तेरा निम्ति तोकिएका चाडहरूको दिनमा,
6 यदि तिनीहरू विनाशबाट भागे तापनि
7 इस्राएलले यो कुरा थाहा गरोस्,
8 अगमवक्ता मेरा परमेश्वरको साथसाथै
9 तिनीहरू गेबाका दिनमा जस्तै,
10 “जब मैले इस्राएललाई भेट्टाएँ,
11 एफ्राइमको महिमा चराझैँ उडेर जानेछ,
12 यदि तिनीहरूले छोराछोरी जन्माए तापनि
13 मैले एफ्राइमलाई टायरजस्तै सुन्दर ठाउँमा
14 हे याहवेह, तिनीहरूलाई दण्ड दिनुहोस्,
15 “गिलगालमा तिनीहरूका सबै दुष्टताहरूको कारण
16 एफ्राइम काटिएर ढलेको छ,
17 मेरा परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नुहुनेछ;