1 इस्राएल एउटा लहलहाउँदो दाखको बोट थियो;
2 तिनीहरूको हृदय छली छ;
3 तब तिनीहरूले भन्नेछन्, “हामीले याहवेहलाई
4 तिनीहरूले धेरै प्रतिज्ञाहरू गर्छन्,
5 सामरियामा बसोबास गर्ने मानिसहरू
6 त्यसलाई महान् राजाको निम्ति
7 सामरियाको राजा नष्ट हुनेछ,
8 दुष्टताका अग्ला-अग्ला डाँडाहरू नष्ट पारिनेछन्;
9 “हे इस्राएल, तिमीहरूले गेबाको दिनदेखि नै पाप गरेका छौ,
10 म आफ्नो इच्छाअनुसार तिनीहरूलाई दण्ड दिनेछु;
11 एफ्राइम दाइँ गर्न रुचाउने
12 आफ्नो निम्ति धार्मिकताको बिउ छर!
13 तर तिमीहरूले दुष्टता रोपेका छौ,
14 तिमीहरूका मानिसहरूको विरुद्धमा लडाइँका गर्जनहरू उठ्नेछन्;
15 हे बेथेल, तँमाथि पनि त्यस्तै हुनेछ;