1 जब एफ्राइम बोल्थ्यो, मानिसहरू काम्थे;
2 अहिले तिनीहरूले अझ बढी पाप गरिरहेका छन्;
3 यसकारण तिनीहरू बिहानको कुइरोझैँ,
4 “तर तिमीहरू इजिप्टबाट निस्केर आएको समयदेखि नै,
5 मैले तिमीहरूलाई उजाडस्थानमा
6 जब मैले तिनीहरूलाई खुवाएँ, तिनीहरू सन्तुष्ट भए;
7 यसकारण म तिनीहरूमाथि सिंहजस्तै झम्टिनेछु;
8 आफ्नो बच्चा खोसिएकी भालुजस्तै,
9 “हे इस्राएल, तँ सर्वनाश भएको छस्;
10 तिमीहरूको राजा कहाँ छ, जसले तिमीहरूलाई बचाउन सकोस्?
11 यसकारण मैले मेरो रिसमा तिमीहरूलाई राजा दिएँ;
12 एफ्राइमका दोषहरूलाई भण्डारण गरिएको छ;
13 स्त्रीको प्रसव वेदनाजस्तै त्यसमाथि दुःख आउनेछ,
14 म तिनीहरूलाई चिहानको शक्तिबाट मोल तिरेर छुटाउनेछु;
15 यदि त्यो आफ्ना दाजुभाइहरूको बीचमा फलदायी भए तापनि
16 सामरियाका मानिसहरूले तिनीहरूका अपराधको प्रतिफल भोग्नुपर्छ;