1 एफ्राइमले बतासले आफ्नो पेट भर्छ;
2 याहवेहले यहूदाको विरुद्धमा अभियोग लगाउनुहुन्छ;
3 उसले आमाको गर्भमा हुँदा नै आफ्ना दाजुको कुर्कुच्चा पक्रेको थियो;
4 उसले स्वर्गदूतसित कुश्ती खेल्यो र उसलाई जित्यो;
5 अर्थात् याहवेह सेनाहरूका परमेश्वर हुनुहुन्छ,
6 तर तँ आफ्ना परमेश्वरकहाँ फर्कनुपर्छ;
7 व्यापारीले छलको तराजु प्रयोग गर्छ,
8 एफ्राइमले घमण्डसित भन्छ,
9 “म याहवेह तेरा परमेश्वर हुँ,
10 मैले अगमवक्ताहरूसँग कुरा गरेको छु,
11 के गिलाद दुष्ट हो?
12 याकोब अराम देशमा भागेर गयो;
13 याहवेहले इस्राएललाई इजिप्टबाट निकालेर ल्याउन
14 तर एफ्राइमले परमेश्वरलाई साह्रै रिस उठाएको छ;