Miquéias 2

NPIONCB

1 तिनीहरूलाई धिक्‍कार, जसले अधर्मको योजना बनाउँछन्,

2 तिनीहरूले खेतबारीको लालसा गरेर ती खोस्छन्;

3 यसकारण याहवेह भन्‍नुहुन्छ:

4 त्यस दिन मानिसहरूले तिमीहरूको खिल्‍ली उडाउनेछन्;

5 यसकारण याहवेहको सभामा तिमीहरूका निम्ति

6 तिनीहरूका अगमवक्ताहरू भन्छन्, “अगमवाणी नगर।

7 हे याकोबको घराना, तिमीहरूले यसो भन्‍नुपर्ने हो?

8 तर अहिले मेरा आफ्नै मानिसहरू

9 तिमीहरू मेरा मानिसहरूका स्त्रीहरूलाई

10 उठ, गइहाल!

11 यदि झूट बोल्ने र छल गर्ने मानिस आएर यसो भन्छ भने,

12 “हे याकोब, म निश्‍चय नै तिमीहरू सबैलाई एकसाथ भेला गर्नेछु;

13 जसले बाटो बनाउनुहुन्छ, तिनीहरूका अगि-अगि माथि जानुहुनेछ;

Ler em outra tradução

Comparar lado a lado