Miquéias 1

NPIONCB

1 याहवेहको यो वचन, यहूदाका राजाहरू योताम, आहाज र हिजकियाका शासनकालमा, मोरेशेतमा बस्‍ने मीकाकहाँ आयो। जुन वचन तिनले सामरिया र यरूशलेमको बारेमा दर्शनमा देखेका थिए।

2 हे जाति-जातिका मानिस हो, तिमीहरू सबैले सुन!

3 हेर, याहवेह आफ्नो वासस्थानबाट आउँदैहुनुहुन्छ।

4 उहाँको पाइलामुनि पर्वतहरू पग्लिन्छन्,

5 यो सबै कुरा याकोबको अपराधको कारणले गर्दा हो।

6 “यसकारण म सामरियालाई भग्नावशेष,

7 त्यसका सबै मूर्तिहरू टुक्रा-टुक्रा पारिनेछन्;

8 यसैकारण म रुँदै विलाप गर्नेछु;

9 किनकि सामरियाको घाउ निको नहुने किसिमको छ;

10 गातलाई यो कुरा नसुनाओ;

11 हे शाफीरका बासिन्दाहरू हो,

12 मारोतमा बस्‍नेहरू सहायताको पर्खाइमा

13 हे लाकीशमा बस्‍नेहरू हो,

14 यसकारण तिमीहरूले नै

15 हे मारेशामा बस्‍नेहरू हो,

16 आफ्ना प्यारा छोराछोरीहरू, जससँग तिमीहरू रमाउँछौ,

Ler em outra tradução

Comparar lado a lado