1 जब म मेरो मुद्दा तपाईंकहाँ राख्दछु,
2 तपाईंले तिनीहरूलाई रोप्नुभयो र तिनीहरूले जरा हाले;
3 तर हे याहवेह, तपाईंले मलाई जान्नुहुन्छ;
4 कहिलेसम्म देश उजाड अवस्थामा रहिरहने
5 “तँ मानिसहरूसँग दगुर्दा
6 तेरा दाजुभाइहरू, तेरा आफ्नै परिवारका सदस्यहरू,
7 “म आफ्नो घर इस्राएललाई त्यागिदिनेछु,
8 मेरो उत्तराधिकारीहरू मेरा निम्ति
9 के मेरो उत्तराधिकार, मेरा निम्ति
10 धेरै विदेशी शासकहरूले मेरो दाखबारीलाई नष्ट गर्नेछन्,
11 त्यो भूमि मेरो सामु सुक्खा,
12 मरुभूमिका सम्पूर्ण अग्ला नाङ्गा डाँडाहरूमाथि
13 तिनीहरूले गहुँ छर्नेछन्, तर काँडाहरूको कटनी गर्नेछन्;
14 याहवेह यसो भन्नुहुन्छ: “मैले आफ्ना मानिस, इस्राएलीहरूलाई दिएको उत्तराधिकारमाथि हात लगाउने मेरा सबै दुष्ट छिमेकीहरूलाई, म तिनीहरूका देशबाट उखेल्नेछु, र म तिनीहरूका बीचबाट यहूदाका घरानालाई उखेल्नेछु।
15 तर तिनीहरूलाई उखेलेपछि म तिनीहरूमाथि फेरि दया देखाउनेछु; अनि तिनीहरू हरेकलाई तिनीहरूका आफ्नै उत्तराधिकारको भूमि र तिनीहरूका आफ्नै देशमा फर्काएर ल्याउनेछु।
16 यदि तिनीहरूले मेरा मानिसहरूका चालचलनहरू राम्रोसँग सिकेर, ‘जीवित याहवेहको नाममा भनेर शपथ’ खाए भने तिनीहरूले एक पटक मेरा मानिसहरूलाई बाल-देवताको नाममा शपथ खान सिकाएका भए तापनि तिनीहरू मेरा मानिसहरूको बीचमा स्थापित हुनेछन्।
17 तर यदि कुनै पनि राष्ट्रले वचन पालन गरेन भने म त्यसलाई सम्पूर्ण रूपले उखेलेर नाश गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।