Jó 36

NPIONCB

1 एलिहू बोल्दै गए:

2 “मसँग केही बेर धैर्य धारण गर्नुहोस्, र म तपाईंलाई देखाउनेछु,

3 मैले आफ्नो ज्ञान टाढाबाट पाउनेछु;

4 मेरा कुराहरू झूटो होइनन् भनी निश्‍चित रहनुहोस्;

5 “परमेश्‍वर शक्तिशाली हुनुहुन्छ, तर उहाँले कसैलाई तुच्छ ठान्‍नुहुन्‍न;

6 उहाँले दुष्‍टलाई जीवित राख्नुहुन्‍न;

7 उहाँले धर्मीहरूबाट आफ्नो नजर हटाउनुहुन्‍न;

8 तर यदि मानिसहरू साङ्लामा बाँधिएका,

9 तिनीहरूले के गरे भनी उहाँले तिनीहरूलाई भन्‍नुहुन्छ—

10 उहाँले तिनीहरूलाई सुधार्नको लागि सल्‍लाह दिनुहुन्छ,

11 यदि तिनीहरूले आज्ञा मानेर उहाँको सेवा गरे भने,

12 तर यदि तिनीहरूले सुनेनन् भने,

13 “ईश्‍वरहीन मानिसहरूले हृदयमा क्रोध पाल्छन्;

14 तिनीहरू मन्दिरका देवदासहरूका बीचमा अनैतिक जीवन बिताएर,

15 तर उहाँले पीडितहरूलाई तिनीहरूका पीडाबाट छुटाउनुहुन्छ;

16 “उहाँले तपाईंलाई कष्‍टको मुखबाट निकालेर

17 तर अहिले तपाईं अरू दुष्‍टको दण्डको कारणले लादिनुभएको छ;

18 होसियार हुनुहोस्, कसैले पनि तपाईंलाई धनसम्पत्तिले नलोभ्याओस्;

19 के तपाईंको धन अथवा तपाईंको सारा सामर्थी प्रयासले

20 मानिसहरूलाई तिनीहरूका घरहरूबाट

21 दुष्‍टताबाट फर्कन होसियार हुनुहोस्;

22 “परमेश्‍वर उहाँको शक्तिमा उच्‍च पारिनुभएको छ।

23 कसले उहाँका निम्ति मार्ग निर्धारित गरिदिएको छ,

24 तपाईंले उहाँको कामको प्रशंसा गर्न स्मरण गर्नुहोस्,

25 सबै मानिस जातिहरूले उहाँको कामलाई देखेका छन्;

26 परमेश्‍वर कति महान् हुनुहुन्छ—हाम्रो समझशक्तिभन्दा बाहिर!

27 “उहाँले पानीका थोपाहरू माथितिर खिँच्नुहुन्छ,

28 बादलले तिनीहरूको आफ्नो ओस पृथ्वीमा बर्साउँछन्,

29 उहाँले बादललाई कसरी फिँजाउनुभयो,

30 उहाँले कसरी आफ्नो चारैतिर बिजुली चम्काउनुहुन्छ,

31 उहाँले यसरी जाति-जातिहरूमाथि शासन गर्नुहुन्छ,

32 उहाँले आफ्नो हात बिजुलीले भर्नुहुन्छ;

33 उहाँको मेघ गर्जनले आँधीबेहरी आउने सूचना दिन्छ;

Ler em outra tradução

Comparar lado a lado