Jó 30

NPIONCB

1 “तर अहिले त मभन्दा साना उमेरकाहरूले

2 तिनीहरूको जोश तिनीहरूबाट गइसकेको हुनाले,

3 अभाव र भोकले दुब्लाएर,

4 तिनीहरूले झाडीबाट नुनिला झारपातहरू बटुल्थे,

5 तिनीहरू मानव समाजबाट धपाइएका थिए,

6 तिनीहरू खोलाका सुक्खा बगरहरू,

7 तिनीहरू झाडीहरूमा कराई हिँड्थे

8 तिनीहरू मूर्ख र बेनामका सन्तानहरू;

9 “तर अहिले तिनीहरूका छोराहरूले गीत गाएर मलाई गिल्‍ला गर्छन्;

10 तिनीहरूले मलाई घृणा गर्छन्, र मबाट टाढै रहन्छन्;

11 अहिले परमेश्‍वरले मेरो धनुलाई तारविनाको बनाइदिनुभएको छ र मलाई पीडा दिनुभएको छ;

12 मेरो दाहिनेतिर एउटा झुण्डले आक्रमण गर्छ;

13 तिनीहरूले मेरो बाटो भत्काउँछन्;

14 तिनीहरू पर्खालका चेपहरूबाट छिरेर अगि बढ्छन्;

15 मलाई त्रासले छाएको छ;

16 “र अहिले मेरो जीवन मभित्रै छोटिँदै गइरहेको छ;

17 रातले मेरा हड्डीहरूलाई छेड्छ;

18 परमेश्‍वर आफ्नो महान् शक्तिमा मेरो लुगाझैँ हुनुभएको छ;

19 उहाँले मलाई हिलोमा फ्याँक्नुभएको छ,

20 “हे परमेश्‍वर, म तपाईंलाई पुकार्दछु, तर तपाईंले मलाई जवाफ दिनुहुन्‍न;

21 तपाईं मसँग निर्दयी हुनुभएको छ;

22 तपाईंले मलाई उचाल्नुहुन्छ र हावाको अगाडि पछार्नुहुन्छ;

23 म जान्दछु कि तपाईंले मलाई मृत्युमा पुर्‍यानुहुन्छ,

24 “पीडित मानिसले आफ्नो कष्‍टमा सहायताको निम्ति बिन्ती गर्दा

25 के म सङ्कष्‍टमा परेकाहरूका निम्ति रोएको थिइनँ र?

26 तरै पनि मैले असल कुराको निम्ति आशा गर्दा दुष्‍टता नै आइलाग्यो;

27 मभित्रको उथलपुथल कहिल्यै थामिँदैन;

28 म कालो भएको छु, तर घामले होइन;

29 म त स्यालहरूको भाइ,

30 मेरो छाला डढेर कालो भएको छ, र पिल्सिएको छ;

31 मेरो वीणा शोकमा परिणत भएको छ,

Ler em outra tradução

Comparar lado a lado