1 तब इयोबले जवाफ दिए:
2 “तपाईंले शक्तिहीनहरूलाई कसरी सहायता गर्नुभयो!
3 बुद्धिहीन मानिसलाई तपाईंले कस्तो सल्लाह दिनुभयो!
4 तपाईंलाई कसले यी शब्दहरू उच्चारण गर्न सघाए?
5 “मरेकाहरू र पानीमुनि रहेकाहरू र त्यहाँ बास गर्नेहरू
6 मृत-लोक परमेश्वरको सामु नाङ्गो छ;
7 परमेश्वरले उत्तरको आकाशलाई रित्तो अन्तरिक्षमा फैलाउनुहुन्छ;
8 उहाँले पानीलाई आफ्नो बादलमा बेह्रेर राख्नुहुन्छ;
9 उहाँले आफ्नो बादल फिँजाएर
10 उज्यालो र अँध्यारोको बीचको सिमाना तोक्न
11 उहाँको हप्कीमा आकाशका
12 उहाँले आफ्नो शक्तिद्वारा समुद्रलाई मन्थन गर्नुभयो;
13 उहाँको सासद्वारा आकाश स्वच्छ भयो;
14 यी सबै त उहाँका कामहरूको एक झलक मात्र हुन्;