Jó 10

NPIONCB

1 “म यो जीवनदेखि विरक्तिएको छु;

2 म परमेश्‍वरलाई भन्दछु: मलाई दोषी नठहराउनुहोस्

3 मलाई सताएर,

4 के तपाईंका आँखाहरू मानिसका जस्ता छन्?

5 के तपाईंका दिनहरू मरणशील मानिसका जस्तै छन् र?

6 तब तपाईंले मेरा दोषहरू सोधखोज गर्नुहुन्छ,

7 यद्यपि म दोषी छैनँ भनेर तपाईं जान्‍नुहुन्छ,

8 “तपाईंका आफ्नै हातले मलाई आकार दिनुभयो, र मलाई बनाउनुभयो।

9 सम्झना गर्नुहोस्, तपाईंले नै मलाई माटोबाट रच्नुभयो;

10 के तपाईंले मलाई दूधजस्तै खन्याउनुभएको,

11 तपाईंले मलाई छाला र मासु पहिराउनुभई,

12 तपाईंले मलाई जीवन दिनुभयो र मलाई दया देखाउनुभएको छ;

13 “तर यी कुराहरू तपाईंले आफ्नो हृदयमा लुकाएर राख्नुभएको थियो;

14 यदि मैले पाप गरेको भए, तपाईंले मलाई हेरिरहनुहुनेथियो;

15 यदि म दोषी छु भने मलाई धिक्‍कार होस्!

16 यदि मैले शिर उठाउन कोसिस गरेँ भने पनि, सिंहले झैँ तपाईंले मलाई खेद्नुहुन्छ;

17 तपाईंले फेरि मेरो विरुद्धमा नयाँ साक्षीहरू भेला पार्नुहुन्छ,

18 “मलाई त्यस्तै गर्ने तपाईंको आसय थियो

19 यदि म अस्तित्वमै नआएको भए हुनेथियो,

20 के अब मेरा थोरै दिनहरू सकिनै लागेका छैनन् र?

21 मबाट टाढा रहनुहोस्, म फेरि नफर्किने देशमा जानुअगि;

22 घोर अन्धकारको त्यो देशमा जान दिनुहोस्,

Ler em outra tradução

Comparar lado a lado