1 तरै पनि त्यो सङ्कष्टमा परेकाहरूका निम्ति निराशा हुनेछैन। बितेका समयमा उहाँले जबूलून र नप्तालीको मुलुकलाई नम्र तुल्याउनुभयो। तर भविष्यमा उहाँले यर्दनतिरको समुद्र छेउको गैरयहूदीहरूको गालीललाई सम्मानित पार्नुहुनेछ—
2 अन्धकारमा जिउनेहरूले
3 तपाईंले जातिलाई फराकिलो पार्नुभएको छ;
4 किनकि मिद्यानको पराजयको दिनमा झैँ
5 प्रत्येक योद्धाले लडाइँमा लगाएको जुत्ता,
6 किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ;
7 उहाँको शासन वृद्धि र शान्तिको
8 प्रभुले याकोबको विरुद्धमा एउटा सन्देश पठाउनुभएको छ;
9 सबै मानिसहरूले त्यसलाई जान्नेछन्;
10 “इँटाहरू लडेका छन्,
11 तर याहवेहले तिनीहरूको विरुद्ध रसीनका शत्रुहरूलाई बलियो पार्नुभएको छ;
12 पूर्वबाट अरामीहरू र पश्चिमबाट पलिश्तीहरूले
13 तर उहाँले प्रहार गर्नुभएका मानिसहरू उहाँतिर फर्केका छैनन्,
14 यसकारण याहवेहले इस्राएलबाट शिर र पुच्छर,
15 प्रधानहरू र विशिष्ट व्यक्तिहरू शिर हुन्;
16 यस जातिलाई डोर्याउनेहरूले तिनीहरूलाई पथभ्रष्ट पार्छन्,
17 यसकारण प्रभु जवान मानिसहरूसित प्रसन्न हुनुहुनेछैन।
18 किनकि निश्चय नै दुष्टता आगोझैँ बल्छ;
19 सेनाहरूका याहवेहको क्रोधद्वारा
20 तिनीहरूले आफ्ना दाहिनेतिर खानेछ,
21 मनश्शेले एफ्राइमलाई खानेछ र एफ्राइमले मनश्शेलाई खानेछ;