Isaías 63

NPIONCB

1 एदोमको बोज्राबाट को आइरहेको छ?

2 किन तपाईंको पोशाक

3 “म एकलैले दाखको कोल पेलेको छु;

4 किनकि मेरो मनमा त्यो दिन बदलाको दिन थियो,

5 अनि मैले हेरेँ, तर सहायता गर्ने कोही पनि थिएन;

6 मैले मेरो रिसमा जातिहरूलाई कुल्चीमिल्ची पारेँ;

7 म याहवेहको दयाको बारेमा बताउनेछु,

8 उहाँले भन्‍नुभयो, “वास्तवमा तिनीहरू नै मेरा प्रजा हुन्,

9 तिनीहरूका सबै दुःखहरूमा उहाँ आफैँ पनि दुःखित हुनुभयो;

10 यद्यपि तिनीहरू विद्रोही भए,

11 तब उहाँका मानिसहरूले विगतका दिनहरूलाई सम्झे,

12 जसले आफ्नो शक्तिको बलवान् हातलाई

13 तिनीहरूलाई समुद्रको गहिराइबाट कसले डोर्‍याउनुभयो?

14 तल मैदानमा जाने गाईबस्तुलाईझैँ

15 स्वर्गबाट तल हेर्नुहोस्,

16 अब्राहामले हामीलाई नचिने तापनि

17 हे याहवेह, तपाईंले हामीलाई किन आफ्ना मार्गबाट बरालिन दिनुहुन्छ?

18 तपाईंका प्रजाले केही समयको निम्ति मात्र तपाईंको पवित्र ठाउँमा अधिकार गरे,

19 हामी प्राचीन समयदेखि नै तपाईंका मानिसहरू हौँ;

Ler em outra tradução

Comparar lado a lado