1 यरूशलेमको धार्मिकता प्रभातझैँ नचम्केसम्म,
2 जाति-जातिहरूले तेरो धार्मिकता,
3 तँ याहवेहको हातमा गौरवको एउटा मुकुट,
4 अब उसो तिनीहरूले तँलाई त्यागिएकी भन्नेछैनन्,
5 जसरी एउटा जवान मानिसले एउटी कन्ये-केटीलाई विवाह गर्छ,
6 हे यरूशलेम, मैले तेरा पर्खालहरूमाथि पहरेदारहरू खटाएको छु;
7 उहाँले यरूशलेमलाई स्थापित नगर्नुभएसम्म
8 याहवेहले आफ्नो दाहिने हात
9 तर त्यसको कटनी गर्नेहरूले नै त्यो खानेछन्,
10 जाओ, मूलढोकाहरूबाट भएर जाओ!
11 याहवेहले पृथ्वीको पल्लो छेउसम्म
12 तिनीहरू पवित्र जाति,