1 अब म मेरो प्रियको निम्ति
2 उहाँले त्यसलाई खनेर ढुङ्गाहरू हटाउनुभयो;
3 “अब हे यरूशलेमका बासिन्दा र यहूदाका मानिसहरू हो,
4 मेरो दाखबारीका निम्ति मैले जति गरेँ,
5 अब म तिमीहरूलाई भन्नेछु,
6 म त्यसलाई नछिमलेको र नगोडिएको
7 सेनाहरूका याहवेहको दाखबारी
8 धिक्कार तिमीहरूलाई,
9 सेनाहरूका याहवेहले मैले सुन्ने गरी घोषणा गर्नुभएको छ:
10 पाँच बिघा दाखबारीले एक बाथ दाखरस मात्र दिनेछ;
11 धिक्कार तिनीहरूलाई,
12 तिनीहरूसित भोजमा वीणा र सारङ्गी,
13 यसकारण समझशक्तिको अभावले गर्दा
14 यसकारण चिहानले आफ्नो मुख खोल्छ,
15 यसरी मानिस होच्याइनेछ;
16 तर सेनाहरूका याहवेह आफ्नो न्यायद्वारा उच्च पारिनुहुनेछ,
17 तब भेडाहरू आफ्नै खर्कमा झैँ चर्नेछन्;
18 धिक्कार तिनीहरूलाई जसले छलका डोरीहरूले पाप निकाल्छन्;
19 जसले यसो भन्छन्, “परमेश्वरले हतार गरून्;
20 धिक्कार तिनीहरूलाई, जसले दुष्टलाई असल
21 धिक्कार तिनीहरूलाई, जो आफ्नै नजरमा बुद्धिमान् छन्;
22 धिक्कार तिनीहरूलाई, जो मद्य पिउन बहादुर छन्;
23 जसले घूस लिएर दोषीलाई छोडिदिन्छन्,
24 यसकारण पराललाई आगोका जिब्राहरूले चाटेझैँ
25 यसकारण याहवेहको क्रोध आफ्ना जातिको विरुद्ध दन्केको छ;
26 उहाँले टाढाका जातिहरूको निम्ति
27 तिनीहरूमध्ये एक जना पनि थाक्दैनन्, र धरमराउँदैनन्,
28 तिनीहरूका काँडहरू तीखा छन्,
29 तिनीहरूका गर्जन सिंहको झैँ छ,
30 त्यस दिन तिनीहरू