Isaías 46

NPIONCB

1 बेल देवता झुक्छ, नेबो देवता निहुरिन्छ;

2 त्यस भारबाट मुक्त हुन नसकेर

3 “हे याकोबको घराना, मेरो कुरा ध्यानसित सुन्,

4 तिमीहरूका वृद्धावस्था र केश फुलेका बेलासम्म म उही हुँ;

5 “तिमीहरूले मलाई कोसित तुलना गर्छौ वा त्यसको बराबरी सम्झन्छौ?

6 कसैले आफ्ना थैलाबाट सुन खन्याउँछन्

7 त्यसलाई काँधमा उठाएर बोक्छन्;

8 “हे बागीहरू हो, यो याद राख,

9 ती धेरै पहिल्यैका पुराना कुराहरू सम्झ;

10 म अन्तिमका कुराहरू पहिल्यैदेखि नै;

11 पूर्वबाट म शिकारी पक्षीलाई बोलाउँछु;

12 हे हठी हृदय भएकाहरू हो, मेरो कुरा ध्यानसित सुन;

13 म आफ्नो धार्मिकता नजिक ल्याउँदैछु;

Ler em outra tradução

Comparar lado a lado