1 “याहवेह आफ्नो अभिषिक्त जन कोरेसलाई यसो भन्नुहुन्छ,
2 म तेरो अगि-अगि जानेछु,
3 म नै याहवेह हुँ, म नै इस्राएलका परमेश्वर हुँ;
4 मेरो सेवक याकोब,
5 म नै याहवेह हुँ, र मबाहेक अरू कुनै परमेश्वर छैन;
6 ताकि सूर्योदयदेखि सूर्यास्तसम्म
7 म ज्योति र अन्धकार सृष्टि गर्दछु;
8 “हे आकाश हो, माथिबाट धार्मिकताको वृष्टि खन्या;
9 “धिक्कार त्यसलाई, जसले आफ्नो सृष्टिकर्तासित झगडा गर्छ!
10 धिक्कार त्यसलाई, जसले आफ्नो बुबालाई
11 “आउने कुराहरूका विषयमा इस्राएलका पवित्र परमेश्वर,
12 पृथ्वी बनाउने र
13 म कोरेसलाई मेरो धार्मिकतामा उचाल्नेछु;
14 याहवेह यसो भन्नुहुन्छ:
15 हे इस्राएलका परमेश्वर र उद्धारकर्ता,
16 मूर्ति बनाउने सबै जना शर्ममा पर्नेछन् र अपमानित हुनेछन्;
17 तर इस्राएल अनन्तको उद्धारसित
18 किनकि याहवेह भन्नुहुन्छ—
19 मैले गुप्तमा वा कुनै अन्धकारको
20 “एकसाथ भेला भएर आओ;
21 अब के हुनेछ, घोषणा गर्, त्यसलाई प्रस्तुत गर्—
22 “मकहाँ फर्क र बाँच,
23 मैले आफ्नै शपथ खाएको छु;
24 तिनीहरूले मेरो विषयमा यसो भन्नेछन्,
25 तर याहवेहमा इस्राएलका