1 त्यस दिन
2 त्यस दिन,
3 म, याहवेहले त्यसको हेरचाह गर्छु;
4 म रिसाएको छैनँ।
5 त्यसैले तिनीहरू शरणका निम्ति मकहाँ आऊन्;
6 आउँदा दिनहरूमा याकोबले जरा हाल्नेछ,
7 के त्यसलाई हिर्काउनेहरूलाई याहवेहले हिर्काउनुभएझैँ,
8 युद्ध र निर्वासनद्वारा तपाईं त्यससित युद्ध गर्नुहुन्छ,
9 तब यसद्वारा याकोबको अपराधको प्रायश्चित हुनेछ;
10 सुरक्षित सहर निर्जन भयो,
11 त्यसका हाँगाहरू सुक्छन् र ती भाँचिन्छन्;
12 त्यस दिन याहवेहले बग्दै गरेको यूफ्रेटिसदेखि इजिप्टको नदीसम्म झाँट्नुहुनेछ; अनि हे इस्राएलीहरू हो, तिमीहरू एक-एक गरी भेला गरिनेछौ।
13 त्यस दिन ठूलो तुरही बज्नेछ। अश्शूरमा नष्ट हुनेहरू र इजिप्टमा निर्वासित भएकाहरू आएर यरूशलेममा पवित्र पर्वतमाथि याहवेहलाई आराधना गर्नेछन्।