Isaías 26

NPIONCB

1 त्यस दिन यहूदा देशमा यो गीत गाइनेछ:

2 मूलढोकाहरू खोल,

3 जसको मन तपाईंमा अडिएको छ,

4 सदासर्वदा याहवेहमा भरोसा राख;

5 उहाँले उच्‍चमा बस्‍नेहरूलाई नम्र तुल्याउनुहुन्छ,

6 खुट्टाले त्यसलाई कुल्चिन्छ,

7 धर्मी जनको मार्ग समतल हुन्छ;

8 हो, हे याहवेह, तपाईंका व्यवस्थाको मार्गमा हिँड्दै,

9 राति मेरो प्राणले तपाईंको चाहना गर्दछ;

10 दुष्‍टहरूलाई अनुग्रह देखाइए तापनि

11 हे याहवेह, तपाईंको हात माथि उचालिएको छ,

12 याहवेह, तपाईंले हाम्रा निम्ति शान्ति स्थापित गर्नुहुन्छ;

13 हे याहवेह, हाम्रा परमेश्‍वर, तपाईंबाहेक अरू प्रभुहरूले हामीमाथि शासन गरे,

14 तिनीहरू अब मरेर गएका छन्, तिनीहरू फेरि बाँच्नेछैनन्;

15 हे याहवेह, तपाईंले हाम्रो जातिलाई वृद्धि गर्नुभएको छ;

16 हे याहवेह, सङ्कष्‍टमा तिनीहरू तपाईंकहाँ आए;

17 बालक जन्माउन आँटेकी स्त्री

18 हामीले गर्भधारण गर्‍यौँ, हामी कष्‍टमा छटपटायौँ,

19 तर तपाईंका मरेकाहरू जिउनेछन्;

20 हे मेरा मानिस हो, जाओ, आफ्ना कोठाभित्र पस,

21 हेर, पृथ्वीका मानिसहरूलाई तिनीहरूका पापका निम्ति दण्ड दिनलाई,

Ler em outra tradução

Comparar lado a lado