1 याहवेहको वचन मकहाँ आयो:
2 “हे मानिसको छोरा, टायरको शासकलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ:
3 के तँ दानिएलभन्दा बुद्धिमान् छस्?
4 तेरो बुद्धि र समझशक्तिद्वारा
5 तेरो व्यापारको धेरै सिपहरूद्वारा
6 “ ‘यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ:
7 यसैकारण म जातिहरूमध्ये
8 तिनीहरूले तँलाई तल खाडलमा ल्याउनेछन्;
9 त्यस बेला तँलाई मार्नेहरूको उपस्थितिमा,
10 तँ परदेशीहरूको हातमा
11 याहवेहको यो वचन मकहाँ आयो:
12 “हे मानिसको छोरा, टायरका राजाको बारेमा एउटा विलाप गीत गा, र त्यसलाई भन्: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ:
13 तँ परमेश्वरको बगैँचा
14 अभिभावक करूबको रूपमा तँ अभिषेक गरिएको थिइस्;
15 तँ सृष्टि गरिएको दिनदेखि
16 तेरो चौतर्फी फैलिएको व्यापारद्वारा
17 तेरो सुन्दरताको कारण
18 तेरा धेरै पापहरू र बेइमान व्यापारद्वारा
19 तँलाई चिन्ने सबै राष्ट्रहरू
20 याहवेहको यो वचन मकहाँ आयो:
21 “हे मानिसको छोरा, तेरो अनुहार सीदोनको विरुद्धमा फर्का,
22 र भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ:
23 म तँमाथि महामारी पठाउनेछु,
24 “ ‘अब उप्रान्त इस्राएलका मानिसहरूसँग तिनीहरूलाई घृणा गर्ने छिमेकीहरू हुनेछैनन्, जो सिउँडी काँडा र तीखा काँडाहरू हुन्। तब म नै प्रभु याहवेह हुँ भनी तिनीहरूले जान्नेछन्।
25 “ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: जब म इस्राएलका मानिसहरूलाई तिनीहरू तितरबितर भएका राष्ट्रहरूबाट भेला गर्छु, म जाति-जातिहरूका दृष्टिमा तिनीहरूद्वारा पवित्र प्रमाणित हुनेछु। तब तिनीहरू तिनीहरूका आफ्नै देशमा बस्नेछन्, जुन देश मैले आफ्नो सेवक याकोबलाई दिएको थिएँ।
26 त्यहाँ तिनीहरू सुरक्षित बस्नेछन्, घरहरू बनाउनेछन् र दाखबारीहरू लगाउनेछन्; जब म इस्राएलीहरूलाई बदनाम गर्ने तिनीहरूका ती सबै छिमेकीहरूलाई दण्ड दिनेछु, तब म नै याहवेह तिनीहरूका परमेश्वर हुँ भनी तिनीहरूले जान्नेछन्।’ ”