Ezequiel 27

NPIONCB

1 याहवेहको यो वचन मकहाँ आयो:

2 “हे मानिसको छोरा, टायरको विषयमा एउटा विलाप गीत गा;

3 समुद्रको प्रवेशद्वारमा रहेको, धेरै किनारहरूमा रहेका टायरका व्यापारी मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

4 तेरा सिमानाहरू समुद्रको बीचमा फैलिएको थियो;

5 तिनीहरूले तेरा काठका फल्याकहरू

6 तिनीहरूले तेरा पतवारहरू

7 तेरो जहाजको पाल इजिप्टको मिहिन बुट्टेदार सुतीको कपडाबाट बनिएको थियो,

8 सीदोन र अर्वदका मानिसहरू तेरा नाविक थिए;

9 जहाजमा टालटुल गर्ने कामको निम्ति

10 “ ‘परसीयाका मानिसहरू, लूद र पूतका मानिसहरू

11 अर्वद र हेलेकका मानिसहरू

12 “ ‘तेरा मालसामानहरूको धेरै धनसम्पत्ति भएको कारण तर्शीशले तँसँग व्यापार गर्थ्यो; तिनीहरूले तेरा व्यापारका सरसमानहरूसँग चाँदी, फलाम, टिन र सिसा साटासाट गरे।

13 “ ‘ग्रीस, तूबल र मेशेकले तँसित व्यापार गर्थे; तिनीहरूले तेरा मालसामानहरूसित कमाराहरू र काँसाका सामग्रीहरूसँग साटासाट गर्थे।

14 “ ‘बेथ-तोगर्माका मानिसहरूले रथका घोडाहरू, लडाइँका घोडाहरू र खच्‍चरहरू तेरा व्यापारका मालसामानहरूसित साटासाट गर्थे।

15 “ ‘रोडसका मानिसहरूले तँसित व्यापार गरे; अनि समुद्र किनारका धेरै देशहरू तेरा ग्राहकहरू थिए; तिनीहरूले तँलाई हस्तीदन्त र आब्नुस काठ दामको रूपमा तिरे।

16 “ ‘तेरा धेरै उत्पादित कुराहरूको कारण अरामले तँसित व्यापार गर्‍यो; तिनीहरूले नीलमणि, बैजनी वस्त्र, बुट्टेदार चीजहरू, मलमल सुती कपडा, मुगा र लालमणि तेरा व्यापारका मालसामानहरूसित साटासाट गरे।

17 “ ‘यहूदा र इस्राएलले तँसित व्यापार गरे; तिनीहरूले तेरा मालसामानहरूसित मिन्‍नीतका गहुँ र नेभारा, मह, जैतुन तेल र सुगन्धित लेप साटासाट गरे।

18 “ ‘तेरा धेरै उत्पादित कुराहरू र मालसामानहरूको धेरै धनसम्पत्ति भएको कारण दमस्कसले तँसित व्यापार गर्‍यो। तिनीहरूले हेल्बोनबाट ल्याएको मद्य र जहरबाट ल्याएको सेतो ऊन दिए।

19 दानवंशीहरू र उजालका ग्रीकहरूले तँसित व्यापार गरे: तिनीहरूले तेरा सामानहरूसित फलाम, तेजपात र बोझो साटे।

20 “ ‘ददानले तँसित जिनको व्यापार गर्‍यो।

21 “ ‘अरब र केदारका सबै राजकुमारहरू तेरा ग्राहकहरू थिए; तिनीहरूले तँसित थुमाहरू, साँढे भेडाहरू र बाख्राहरूको व्यापार गरे।

22 “ ‘शेबा र रामाहका व्यापारीहरूले तँसित व्यापार गरे; तिनीहरूले सबैभन्दा उत्तम किसिमका मसलाहरू, बहुमूल्य पत्थरहरू र सुनहरू तेरा मालसामानहरूसित साटासाट गरे।

23 “ ‘हारान, कन्‍ने, अदन र शेबाका व्यापारीहरू, अश्शूर र किल्मदले तँसित व्यापार गरे।

24 तिनीहरूले तेरा बजारमा सुन्दर वस्त्रहरू, निलो धागोले बनाएका लुगा, बुट्टेदार कपडाहरू र बटारिएका र कसिएका डोरीहरूसँग बनिएका रङ्गी-बिरङ्गी गलैँचाहरूको व्यापार गरे।

25 “ ‘तर्शीशका जहाजहरूले

26 तेरा नाविकहरूले तँलाई

27 तेरो धनसम्पत्ति, व्यापारका मालसामानहरू,

28 तेरा नाविकहरूले चीत्कार गर्दा

29 पतवार खियाउनेहरू सबैले

30 तिनीहरूले आफ्ना सोर उचाल्नेछन्,

31 तिनीहरूले तेरो कारण आफ्ना शिर खौरनेछन्

32 तिनीहरूले तेरो निम्ति विलाप गरिरहँदा,

33 तेरो व्यापारिक मालसामानहरू समुद्रपार भएर जाँदा,

34 अहिले तँ पानीको गहिराइमा

35 समुद्रको किनारमा बस्‍नेहरू सबै

36 जाति-जातिहरूका व्यापारीहरूले तँलाई खिसी गर्छन्;

Ler em outra tradução

Comparar lado a lado