Eclesiastes 4

NPIONCB

1 फेरि मैले विचार गरेँ, र सूर्यमुनि भइरहेका सबै अत्याचारहरूलाई देखेँ:

2 अनि मैले यो घोषणा गरेँ,

3 तर ती दुवैभन्दा

4 अनि मैले देखेँ, मानिसका सम्पूर्ण परिश्रम र उपलब्धीहरूको मूलचाहिँ त्यसको आफ्ना छिमेकीमाथि भएको डाह हो। यो पनि अर्थहीन छ, बतासलाई खेदेको जस्तो मात्र हो।

5 मूर्खले आफ्ना हातहरू बाँधेर राख्छ,

6 दुई हातको परिश्रमले कमाएको

7 फेरि मैले सूर्यमुनि केही अर्थहीन कुरा देखेँ:

8 त्यहाँ नितान्त एउटा एकलो मानिस थियो;

9 एक जनाभन्दा दुई जना असल हुन्,

10 यदि कुनै एउटा लड्यो भने,

11 फेरि, दुई जना सँगै सुते भने तिनीहरूलाई न्यानो हुन्छ;

12 एकलो मानिसलाई कसैले जित्ला;

13 एक गरिब तर बुद्धिमान् युवक एक बूढो तर निर्बुद्धि राजाभन्दा उत्तम हो; जसले कसरी सल्‍लाह लिने भन्‍ने कुरा पनि जान्दैन।

14 त्यो युवक झ्यालखानाबाट छुटेर राजा बन्‍न आइपुगेको हुन सक्छ, अथवा उनकै राज्यमा गरिबीमा जन्मेको हुन सक्छ।

15 तर मैले सूर्यमुनि बास गर्ने र हिँड्‍डुल गर्ने सबै मानिसहरू राजाको उत्तराधिकारी त्यही युवकको पछि-पछि लागेका देखेँ।

16 तिनीहरूभन्दा अगिका सबै मानिसहरूको संख्या अनगन्ती थिए। तर पछिबाट आउनेहरू त्यस उत्तराधिकारीसित खुशी भएनन्। यो पनि अर्थहीन रहेछ, केवल बतासलाई खेदेको जस्तो मात्र।

Ler em outra tradução

Comparar lado a lado