1 आफ्नो युवाअवस्थामा नै
2 सूर्य र प्रकाश,
3 जब घरको हेरचाह गर्नेहरू काम्दछन्,
4 जब गल्लीतिर जाने ढोकाहरू बन्द हुन्छन्,
5 जब मानिसहरू अग्लो ठाउँसित
6 आफ्नो सृष्टिकर्तालाई सम्झ—चाँदीका तार चुँडिनुअगि,
7 धुलो माटैमा फर्केर जानुअगि,
8 “अर्थहीन! अर्थहीन!” उपदेशक भन्दछन्।
9 उपदेशक बुद्धिमान् मात्र थिएनन्, तिनले मानिसहरूलाई ज्ञानका कुरा पनि सिकाउँथे। तिनले विचार गरे, खोजी गरेर धेरै हितोपदेशहरू क्रमबद्ध रूपमा राखे।
10 तिनले ठिक वचनहरू खोजी गरे, र जे लेखिए, ती वास्तविक र सत्य थिए।
11 बुद्धिमान्का वचनहरू गोठालोको लहुराजस्तै छन्। तिनीहरूले सङ्कलन गरेका भनाइहरू ठिकसित ठोकेका किलाझैँ छन्—ती एउटै गोठालोबाट प्राप्त भएका हुन्।
12 हे मेरा छोराछोरीहरू हो, यीबाहेक अरू कुरामा पनि होसियार होओ!
13 अब जति पनि सुनियो:
14 किनकि परमेश्वरले हामीले गरेका हरेक कामको न्याय गर्नुहुनेछ,