Cânticos 1

NPIONCB

1 सोलोमनको श्रेष्‍ठगीत।

2 उहाँले मलाई आफ्ना ओठका चुम्बनहरूले चुम्बन गरून्—

3 तपाईंका अत्तरहरूका सुबास्‍ना सुगन्धित छ;

4 मलाई तपाईंसित लैजानुहोस्—हामी हतार गरौँ!

5 हे यरूशलेमका छोरीहरू हो,

6 म काली भएकीले छक्‍क परेर मलाई नहेर;

7 हे मेरा प्रियतम, जसलाई म प्रेम गर्दछु, मलाई बताइदिनुहोस्;

8 हे स्त्रीहरूमा सबैभन्दा सुन्दरी, तिमी त्यो जान्दिनौ भने,

9 हे मेरी प्रिय, म तिमीलाई फारोको रथमा नारिएकी

10 तिम्रा गाला कानका झुम्काले,

11 हामी तिम्रा लागि चाँदीका दाना जडिएका

12 महाराजा आफ्नो भोजका टेबुलमा बस्‍नुहुँदा,

13 मेरा प्रियतम, मेरा निम्ति मूर्रको थैलीजस्तै हुनुहुन्छ,

14 मेरा प्रेमी, मेरा निम्ति एन-गदीका दाखबारीहरूमा फुल्ने

15 हे मेरी प्रियसी, तिमी कत्ति सुन्दरी छ्यौ,

16 हे मेरा प्रियतम, तपाईं कत्ति सुन्दर हुनुहुन्छ!

17 हाम्रा घरका दलिनहरू देवदारुका छन्;

Ler em outra tradução

Comparar lado a lado