Deuteronômio 33

NPIONCB

1 परमेश्‍वरका जन मोशाले आफ्नो मृत्युभन्दा अगि इस्राएलीहरूलाई दिएका आशीर्वाद यही हो।

2 तिनले भने:

3 निश्‍चय नै तपाईं, जसले मानिसहरूलाई प्रेम गर्नुहुन्छ;

4 याकोबका मानिसहरूका सम्पत्ति भनेको नै

5 उहाँ यशूरूनमाथि राजा हुनुहुन्थ्यो,

6 “रूबेन बाँचिरहून्, र कहिल्यै नमरून्;

7 अनि यहूदाको बारेमा तिनले यो भने:

8 लेवीको बारेमा तिनले भने:

9 त्यसले आफ्नो बुबा र आमालाई भन्यो,

10 त्यसले याकोबलाई तपाईंको विधि

11 हे याहवेह, त्यसका सबै धनसम्पत्तिहरूमा आशिष् दिनुहोस्,

12 बेन्यामीनको बारेमा तिनले भने:

13 योसेफको बारेमा तिनले भने:

14 सूर्यले ल्याउने उत्तम कुराहरूले,

15 प्राचीन पहाडहरूका मूल्यवान् उपहारहरूले,

16 पृथ्वीका सर्वोत्तम उपहारहरू र त्यसको प्रसस्ताले,

17 वैभवमा त्यो पहिले जन्मेको साँढेजस्तै छ;

18 जबूलूनको बारेमा तिनले भने:

19 तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्।

20 गादको बारेमा तिनले भने:

21 त्यसले आफ्ना निम्ति सबैभन्दा असल ठाउँ छान्यो;

22 दानको बारेमा तिनले भने:

23 नप्‍तालीको बारेमा तिनले भने:

24 आश्शेरको बारेमा तिनले भने:

25 तेरा मूलढोकाका आग्लाहरू फलाम र काँसो होऊन्।

26 यशूरूनका परमेश्‍वरसमान अरू कोही छैन;

27 अनन्तका परमेश्‍वर तेरो शरणस्थान हुनुहुन्छ,

28 यसकारण इस्राएल सुरक्षित रहनेछ;

29 हे इस्राएल, तँ धन्यको छस्!

Ler em outra tradução

Comparar lado a lado