1 हे मेरी प्रिय, मेरी दुलही, म मेरो बगैँचामा आएको छु;
2 म त सुतेँ, तर मेरो हृदय जागै रह्यो;
3 मैले मेरो वस्त्र फुकालीसकेकी छु—
4 मेरा प्रियले ढोका खोल्न चेपबाट हात भित्र छिराउँदा,
5 मेरा प्रियको निम्ति ढोका खोल्न म उठेँ,
6 मैले मेरा प्रियको निम्ति ढोका खोलेँ,
7 सहरमा गस्ती गरिरहेका
8 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई अनुरोध गर्दछु—
9 हे नारीहरूमध्ये परमसुन्दरी,
10 हे यरूशलेमका छोरीहरू हो,
11 उहाँको शिर निखुर सुनको छ;
12 उहाँका आँखाहरू
13 उहाँका गाला सुगन्ध फैलाउने
14 उहाँका पाखुरा पीतमणि जडेका
15 उहाँका गोडा निखुर सुनको जगमा बसालिएका
16 उहाँको मुख मिठासपूर्ण छ;