Cânticos 4

NPIONCB

1 हे मेरी प्रियसी, तिमी कत्ति सुन्दरी छौ,

2 तिम्रा दाँतहरू भर्खर ऊन कत्रेर नुहाएर

3 तिम्रा ओठ राता रिबनझैँ छन्;

4 तिम्रो गला दावीदको धरहराजस्तै छ,

5 तिम्रा दुई स्तन जुम्ल्याहा पाठाजस्तै छन्,

6 जबसम्म बिहान हुँदैन,

7 हे मेरी मायालु, तिमी असाध्यै सुन्दरी छ्यौ;

8 हे मेरी दुलही, मसित लेबनानबाट आऊ,

9 हे मेरी प्रिय, मेरी दुलही, तिमीले मेरो हृदय चोरेकी छ्यौ;

10 तिम्रो प्रेम कति आनन्दमय छ,

11 मेरी दुलही, तिम्रा ओठबाट मौरीका चाकाको मिठास चुहुन्छ;

12 मेरी प्रिय, मेरी दुलही, तिमी बन्द गरी राखिएको बगैँचाझैँ छ्यौ;

13 तिम्रा बोटहरू अनारको बगैँचाजस्तै छन्;

14 जटामसी र केशर,

15 तिमी बगैँचाको मुहान,

16 हे उत्तरको बतास, जाग्!

Ler em outra tradução

Comparar lado a lado