1 प्रभु याहवेहले मलाई यस्तो देखाउनुभयो: पाकेका फलको एउटा डालो।
2 उहाँले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्दैछस्?”
3 प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन मन्दिरका गीतहरू विलापमा परिवर्तन हुनेछन्। जताततै लाशका थुप्रा हुनेछन्! सन्नाटा हुनेछ!”
4 खाँचोमा परेकाहरूलाई कुल्चनेहरू,
5 तिमीहरू यसो भन्छौ,
6 गरिबलाई चाँदीले,
7 याहवेह आफैँले याकोबको घमण्डको शपथ खानुभएको छ: “म तिनीहरूले गरेका हरेक कुराहरूलाई बिर्सनेछैनँ।
8 “के यसको निम्ति देश काम्दैन र?
9 प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन,
10 म तिमीहरूका धार्मिक चाडहरूलाई रुवाबासीमा
11 प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “ती दिनहरू आउँदैछन्,
12 याहवेहको वचनको खोजी गर्दै मानिसहरू,
13 त्यस दिन,
14 सामरियाको पापको शपथ खानेहरूले यसो भन्छन्,